मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, साउन २२ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.८६ रुपैयाँ र बिक्री दर १३४.४६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.५६ रुपैयाँ र बिक्री दर १४७.२१ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३१ रुपैयाँ, बिक्री दर ८६.७० रुपैयाँ र बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६२ रुपैयाँ, बिक्री दर १७१.३९ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.६६ रुपैयाँ र बिक्री दर ३५.८२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.३९ रुपैयाँ रहेको छ ।

Published Date: 06 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक