सोमबार नेप्से सूचक ४०.७६ अंकले बढ्यो

सोमबार नेप्से सूचक ४०.७६ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन २१ । सोमबार नेप्से सूचक ४०.७६ विन्दुले बढेर २७९६.३८ अंकमा आएको छ ।

आज २१ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ समूहका सूचक बढेका छन् ।

आज ३२६ कम्पनीको ४ करोड ९७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २६ करोडको कारोबार रकमसहित हिमालयन रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र सानिमा माई हाइड्रोपावर परेका छन् ।

Published Date: 05 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक