राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अस्थायी कार्ड आफै प्रिन्ट गर्न सक्ने

राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अस्थायी कार्ड आफै प्रिन्ट गर्न सक्ने : Icon Khabar

काठमाडौं, साउन २१ । राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अस्थायी कार्ड आफै प्रिन्ट गर्न सक्ने भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी रूपमा भौतिक कार्ड आवश्यक पर्ने सेवाग्राहीलाई लक्षित गर्दै यस्तो व्यवस्था ल्याउने तयारी गरेको हो ।

विभागका अनुसार यस्तो कार्डमा वास्तविक कार्डको जस्तै विवरण हुनेछन् । आधिकारिक रूपमा राष्ट्रिय परिचयपत्र प्रिन्ट भएर आउन समय लाग्ने र अस्थायी रूपमा कार्डको प्रमाण आवश्यक पर्ने सेवाग्राहीले यो सुविधा लिन सक्नेछन् ।

Published Date: 05 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास