काठमाडौँ, साउन २१ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ र बिक्री दर २९.८६ रुपैयाँ कायम हुँदा अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ र बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.८६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.५२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.९१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.०५ रुपैयाँ र बिक्री दर ८७.४४ रुपैयाँ रहेको छ ।
Published Date: 05 August 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news