बिहीबार सुन प्रतितोला १६ सयले बढ्यो

बिहीबार सुन प्रतितोला १६  सयले बढ्यो : Icon Khabar

काठमाडौं , साउन १७  । सुनको भाउ बिहीबार तोलामा १६ सय रुपैयाँले बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १6 सय रुपैयाँले बढेर १ लाख ४९ हजार १ सय रूपियाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४७ हजार ८ सय रूपियाँ कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १७ सय ८० रूपैयाँ निर्धारण भएको थियो।

Published Date: 01 August 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु