आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, साउन १४ । आज २०८१ साउन १४ गते सोमबार, तद्अनुसार २९ जुलाई २०२४ । आज साउन कृष्ण नवमी, गण्ड तैतल भरणी, विश्व बाघ दिवस, सूर्योदय बिहानः ०५ः२५ बजे, सूर्यास्त साँझः १८ः ५४ बजे ।

आजको राशिफल

मेष: शेयर मार्केटबाट लाभ हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । व्यावसायिक यात्रा सुखद रहने छ । भाग्यको साथ पाइने छ ।

वृष: नयाँ आर्थिक नीति बन्न सक्छ । कार्यस्थलमा सुधार तथा परिवर्तनबाट भविष्यमा लाभ हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

मिथुन: लाभको अवसर हात पर्नेछ । भाग्यको साथ पाइने छ । लगानी गर्न मन लाग्ने छ । धार्मिक कार्यमा सहभागिता जनाउनु हुनेछ ।

कर्कट: धनार्जन हुनेछ । कुनै पनि प्रकारको झगडामा नपर्नु होला । बोलीमा नियन्त्रण राख्नु होला ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । आज खुशीका खबरहरु प्राप्त हुनेछन् ।

कन्या: ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । आम्दानीका साधनहरुमा वृद्धि हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ । शेयर मार्केटको लगानी लाभदायक रहने छ ।

तुला: लाभको अवसर हात पर्नेछ । लगानी शुभ रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

वृश्चिक: अपरिचित व्यक्तिमाथि अति विश्वास नगर्नु होला । आम्दानी भैरहने छ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । प्रयास सफल रहने छ । भाग्यको साथ पाइने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

मकर: घरमा पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । शेयर मार्केटबाट ठूलो लाभ हुनेछ ।

कुम्भ: अप्रत्याशित लाभ हुनसक्छ । सुखका साधनहरुमा खर्च हुनेछ । लगानी शुभ रहने छ ।

मीन: अप्रत्याशित खर्च बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । लेन–देनमा हतार नगर्नु होला ।

Published Date: 29 July 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा