आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, साउन १२ । आज २०८१ साउन १२ गते शनिबार, तद्अनुसार २७ जुलाई २०२४ । आज साउन कृष्ण सप्तमी, धृति विष्टि÷भद्रा रेवती, सूर्योदय बिहानः ०५ः२४ बजे, सूर्यास्त साँझः १८ः५६ बजे ।

आजको राशिफल

मेष: लगानीले लाभ दिनेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । कार्य प्रणालीमा सुधार हुनेछ ।

वृष: लाभको अवसर हात पर्नेछ । लगानीले लाभ दिने छ । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ ।

मिथुन: जोखिमपूर्ण कार्य नगर्नु होला । आवश्यक वस्तु हराउन सक्ने छ, सावधान रहनु होला । अप्रत्याशित खर्च बढ्न सक्ने छ ।

कर्कट: वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ । स्त्री वर्गबाट सहयोग प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । व्यापारमा वृद्धिको योग छ ।

कन्या: यात्रा लाभदायक रहने छ । बौद्धिक कार्य सफल रहने छ । कुनै मांगलिक कार्यको आयोजना हुनसक्छ ।

तुला: व्यापार–व्यवसायबाट लाभ हुनेछ । दौड़धूप बढ्ने छ । थकान तथा कमजोरी हुनसक्छ ।

वृश्चिक: सानो प्रयासले नै कार्यसिद्धि हुनाले प्रसन्नता बढ्ने छ । लगानीबाट लाभ हुनेछ । वैवाहिक प्रस्ताव आउन सक्ने छ ।

धनु: शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ । विवाद नगर्नु होला ।

मकर: व्यावसायिक यात्रा लाभदायक रहने छ । आम्दानीमा वृद्धि हुनेछ । बुद्धिको प्रयोग गर्नु होला । भाग्यको साथ पाइने छ ।

कुम्भ: थकान महसूस हुनेछ । पुराना रोग बल्झिने सम्भावना छ । बोलीमा नियन्त्रण राख्नु होला ।

मीन: रोकिएको धन प्राप्त हुनेछ । प्रयास सफल रहने छन् । लगानीबाट लाभ हुनेछ । प्रसन्नता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 July 2024






ताजा
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
भक्तपुरमा माघमा १५२ मुद्दा दर्ता, बैंकिङ कसुर सबैभन्दा बढी; ५ जनाको सवारी दुर्घटनामा मृत्यु
जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ
सुन र चाँदीको मूल्यमा गिरावट


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न