बिहिबार नेप्से परिसूचक २७.३२ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक २७.३२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, साउन ९ । बिहिबार नेप्से परिसूचक २७.३२ विन्दुले घटेर २५३६.११ अंकमा अडिएको छ ।

आज १६ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो कारोबार रकम करिब ३ वर्ष यताकै उच्च हो ।

आज ३११ कम्पनीको ४ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरैन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रोमा शिवम् सिमेन्ट्स र तेस्रोमा अपर तामाकोशी परेका छन् ।

Published Date: 24 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास