वर्तमान सरकारप्रतिको विश्वासकै कारण सेयर बजारमा उत्साह छाएको छ: प्रधानमन्त्री ओली

वर्तमान सरकारप्रतिको विश्वासकै कारण सेयर बजारमा उत्साह छाएको छ: प्रधानमन्त्री ओली : Icon Khabar

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनेपछि सेयर बजारमा उत्साह आएको बताएका छन् । संसदमा विश्वासको मत लिनेक्रममा आइतबार बोल्दै उनले वर्तमान सरकारप्रतिको विश्वासकै कारण सेयर बजारमा उत्साह छाएको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको ऐना मानिने सेयर बजार ४ सय अंकले बढिसकेको छ । सेयर बजार २७ महिनाकै यता आएको छ । यो हाम्रो सरकार बनेपछि भएको हो । हाम्रो सरकारप्रतिको विश्वासकै कारण यो सम्भव हो । अब सेयर बजारमात्र होइन, पूरै बजार चलायमान बनाइनेछ ।’

Published Date: 21 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड