अमेरिकाकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टि

अमेरिकाकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टि : Icon Khabar

काठमाडौं, साउन ३ । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । अमेरिकी राष्ट्रपति चुनावको प्रचारप्रसार तीव्र भइरहेका बेला बाइडेनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ ।

यस्तै, बाइडेनले सामाजिक सन्जालमा पनि आफूलाई कोभिड भएको उल्लेख गरेका छन् । राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्रयाटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेनलाई कोभिड भएको हो ।

Published Date: 18 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास