बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो

बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ३ । सुनको भाउ बिहीबार तोलामा ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपियाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ८०० रूपियाँ कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४९ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १८ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 18 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास