आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, साउन १ । आज २०८१ साउन २ गते बुधबार, तद्अनुसार १७ जुलाई २०२४ । आज असार शुक्ल एकादशी, शुभ वणिज अनुराधा, हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने), चतुर्मास व्रत आरम्भ, सूर्योदय बिहानः ०५ः१९ बजे, सूर्यास्त साँझः १९ः०० बजे ।

आजको राशिफल

मेष: जीवनसाथीसंग राम्रो समय बित्ने छ । व्यववसायमा वृद्धि हुनेछ । लगानी लाभप्रद रहने छ । सुख–शान्ति कायम रहने छ ।

वृष: पार्टनरहरुको सहयोग समयमा पाइनाले प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

मिथुन: साथीहरुसंग राम्रो समय व्यतित हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

कर्कट: जोखिमपूर्ण कार्यहरु नगर्नु होला । हतारमा गरिएका कार्यहरु बिग्रने छन् । बिनाकारण मानिसहरुसंग भनाभन हुनसक्छ ।

सिंह: साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । सन्तुष्टि रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । आफ्नो प्रभाव बढाउन सक्नु हुनेछ । लगानी शुभ रहने छ ।

कन्या: घर तथा बाहिर स्थिति अनुकूल रहने छ । प्रसन्नताको वातावरण रहने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभको योग छ । भाग्यको साथ पाइने छ । लगानी शुभ रहने छ ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । व्यवसायमा कमी आउने छ । थकान महसूस हुनेछ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । धनार्जन हुनेछ । जोखिम उठाउने साहस गर्नु हुनेछ । यात्रा सफल रहने छ ।

मकर: प्रतिष्ठामा वृद्धि हुनेछ । सुखका साधन जुट्ने छन् । लगानी शुभ रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

कुम्भ: लाभको अवसर हात पर्नेछ । प्रसन्नताको वातावरण रहने छ । कुनै सामाजिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ । पूजा–पाठ अथवा सत्संगमा मन लाग्ने छ ।

मीन : आम्दानी भैरहने छ । क्रोध अथवा उत्तेजनामा नियन्त्रण राख्नु होला । सवारी साधन अथवा मेशीनरीको प्रयोगमा लापरवाही नगर्नु होला । सानो गल्तिले समस्या बढ्न सक्छ ।

Published Date: 17 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक