मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन १ । मंगलबार नेप्से परिसूचक ७०.१८ विन्दुले बढेपछि सूचक २३१०.५९ अंकमा आएको छ।

आज ९ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारले क्रमशः माथिल्ला विन्दुहरु तय गर्न थालेकाले आगामी दिनहरु थप सुनौलो हुने अनुमान गरिएको छ । यससँगै नेप्से सूचक सन् २०७९ वैशाख २९ गते यताकै उच्च विन्दुमा आइपुगेको छ ।

नेप्से सूचकका साथमा कारोबार रकम पनि वृद्धि भइरहेको छ ।

आज ३१५ कम्पनीको २ करोड ५८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढी ङादी ग्रुप पावरको २१ करोड ७७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र अपि पावर परेका छन् ।

Published Date: 16 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास