आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, साउन १ । आज २०८१ साउन १ गते मंगलबार, तद्अनुसार १६ जुलाई २०२४ । आज असार शुक्ल दशमी, साध्य तैतल विशाखा, साउने संक्रान्ति, कर्कट संक्रान्ति, लुतो फाल्ने दिन, थारु गुरिया पर्व, दक्षिणायन आरम्भ, सूर्योदय बिहानः ०५ः१८ बजे, सूर्यास्त साँझः १९ः०१ बजे ।

आजको राशिफल

मेष: आम्दानीमा वृद्धि तथा उन्नति मनोनुकूल रहने छ । लाभको अवसर हात पर्नेछ । यात्राको योजना बन्ने छ ।

वृष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । स्वादिष्ट व्यञ्जनको लाभ मिल्ने छ । रचनात्मक कार्य सफल रहने छ । काममा मन लाग्ने छ ।

मिथुन: साथीहरुको सहयोग अथवा मार्गदर्शन प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । यात्राको योजना बन्ने छ । प्रसन्नता कायम रहने छ ।

कन्या: बोलीमा नियन्त्रण राख्नु होला । स्वास्थ्य कमजोर रहने छ । आफ्नो काममा बढी ध्यान दिनु पर्ने आवश्यकता छ ।

कर्कट: आत्म–सम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । ठूलो काम गर्ने मन बन्ने छ । परिवारका सदस्यहरुको उन्नतिको समाचार पाइने छ ।

सिंह: साथीहरुको सहयोग अथवा मार्गदर्शन प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । यात्राको योजना बन्ने छ । प्रसन्नता कायम रहने छ ।

कन्या: काममा लगन तथा उत्साह कायम रहने छ । साथीहरुसंग प्रसन्नतापूर्वक समय बित्ने छ । यात्रा मनोनुकूल मनोरञ्जक तथा लाभप्रद रहने छ ।

तुला: साथीहरुको सहयोग पाइने छ । हतार नगर्नु होला । स्वास्थ्य कमजोर रहने छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

वृश्चिक: प्रसन्नता कायम रहने छ । यात्रा मनोरञ्जक रहने छ । लाभको अवसर हात पर्नेछ ।

धनु: सामाजिक कार्य सफल रहने छ । मान–सम्मान पाइने छ । कार्य सिद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । प्रसन्नताको वातावरण रहने छ ।

मकर: कुनै राजनीतिज्ञको सहयोग पाउन सकिने छ । लाभको ढोका खुल्ने छ । तन्त्र–मन्त्रमा रुचि रहने छ । धन प्राप्ति हुनेछ ।

कुम्भ: ऐश्वर्यका साधनमा ठूलो खर्च हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला । चोट अथवा दुर्घटनाबाट बच्नु होला । धनार्जन सम्भव छ ।

मीन: कुनै वरिष्ठ व्यक्तिको सहयोगबाट कार्यको वाधा हटेर लाभको स्थिति बन्ने छ । परिवारका मानिसहरुले अनुकूल व्यवहार गर्नेछन् । आम्दानीमा वृद्धि तथा आरोग्य रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 July 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला