आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २२ । आज २०८१ असार २२ गते शनिबार, तद्अनुसार ६ जुलाई २०२४, आज उत्तरायण गृष्म ऋतु, असार शुक्ल प्रतिपदा, पुनर्वशु नक्षत्र, व्याघात योग, चन्द्र राशि मिथुन, अन्तर्राष्ट्रिय सहकारी दिवस, सूर्योदय बिहानः ०५ः१३ बजे, सूर्यास्त साँझः १९:०३ बजे ।

आजको राशिफल

मेष: उत्साहवर्द्धक सूचना पाइने छ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । ठूलो कार्य गर्न मन लाग्ने छ । आत्म–सम्मान कायम रहने छ । लाभ हुनेछ ।

वृष: चोट तथा रोगबाट वाधा सम्भव छ । यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ । प्रसन्नता रहने छ ।

मिथुन: विवादलाई नबढाउनु होला । फजूल खर्चमा नियन्त्रण गर्नु होला । घर–परिवारको चिन्ता रहने छ । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

कर्कट: डूबेको रकम प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । लगानीले लाभ दिनेछ । कुनै मांगलिक कार्यमा भाग लिने अवसर मिल्ने छ ।

सिंह: योजना पूरा हुनेछ । कार्यस्थलमा परिवर्तनको सम्भावना छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कन्या: कानूनी वाधा हटेर लाभको स्थिति बन्ने छ । व्यवसाय वृद्धिको योग छ । धन प्राप्ति सुगम हुनेछ । धार्मिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । काम गर्ने इच्छा हुने छैन । अन्य मानिसले तपाईंबाट धेरै अपेक्षा गर्नेछन् ।

वृश्चिक: स्वास्थ्यमा ध्यान दिनु होला । उत्साहको अधिकता तथा व्यस्तता रहने छ । लाभको अवसर हात पर्नेछ । भाग्य अनुकूल छ, लाभ लिनु होला । प्रसन्नता रहने छ ।

धनु: स्थायी सम्पत्तिमा वृद्धि हुनसक्छ । लगानी शुभ रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मकर: रचनात्मक कार्य पूर्ण तथा सफल रहने छन् । आम्दानीमा वृद्धि हुनेछ । परीक्षा तथा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

कुम्भ: विवादलाई नबढाउनु होला । कुनै व्यक्तिको व्यवहारबाट स्वाभिमानमा ठेस लाग्ने छ । कार्यभार बढ्ने छ ।

मीन: मेहनतको फल पूर्ण रुपले पाइने छ । यात्रा लाभदायक रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । पारिवारिक सहयोग पाइने छ । भाग्य अनुकूल रहने छ ।

Published Date: 06 July 2024
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी