बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार १९ । नेप्सेको वृद्धिक्रमले बुधबार पनि निरन्तरता पाएको छ । कारोबारको अधिकांश समय दबाब खेपेको नेप्से सूचक अन्तिम प्रहरमा गएर सकारात्मक हुन सफल भएको हो ।

आज सूचक ३.७९ विन्दुले बढेर २१०४.२२ अंकमा आएको छ । आज ३१४ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

२३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा मन्जुश्री फाइनान्स अग्रस्थानमा आएको छ ।

Published Date: 03 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास