औषधि व्यवस्था विभागद्वारा ८ वटा औषधि विक्रिवितरणमा रोक

औषधि व्यवस्था विभागद्वारा ८ वटा औषधि विक्रिवितरणमा रोक : Icon Khabar

काठमाडौं, असार १९ । औषधि व्यवस्था विभागले विभिन्न ८ वटा औषधि विक्रिवितरणमा रोक लगाएको छ। सरकार आधिकारिक निकायमा दर्ता नभएको भन्दै रोक लगाएको हो।

ती औषधिहरुको गुणस्तरका बारेमा औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदासम्मको रोक लगाएकोहो हो।

ती औषधिको नयाँ उत्पादन नगर्न र बजारमा विक्रीवितरण भइरहेको भए रोक्न भनिएको छ। ‘थप उत्पादन नगर्न/नगराउन औषधि मुल्यांकन समितिको मिति २०६०/०६/०४ र १८ गतेको बैठकको सिफारिसमा मिति २०८०/०८/११मा विभागीय निर्णय भै विभागको वेबमा सूचना प्रकाशन भएको विदितै छ,’ विभागले ट्ठुचनामा भनेको छ।

उक्त औषधिहरुका हकमा औषधि सल्लाहकार समितिको मिति २०८०/१२/२१ गते बसेको ५६ औं बैठकको निर्णय बमोजिम तालिका १ मा उल्लेखित ८ (आठ) प्रकारका औषधिहरुरोक लगाउन विभागलाई सिफारिस भइ आएको भन्दै रोक लगाइएको हो।

Published Date: 03 July 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक