आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार १९ । आज २०८१ असार १९ गते बुधबार, तद्अनुसार ३ जुलाई २०२४ । आज असार कृष्ण द्वादशी, शूल तैतल रोहिणी, प्रदोष व्रत, सूर्योदय बिहानः ०५ः१३ बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: यात्रा लाभदायक रहने छ । उपहार प्राप्त हुनेछ । कुनै ठूलो समस्याको समाधान सहजै प्राप्त हुनेछ । शेयर बजारबाट लाभ हुनेछ ।

वृषभ: परिवारका कुनै सदस्यको स्वास्थ्यमा खर्च हुनेछ । चिन्ता तथा तनाव रहने छ । लेन–देनमा हतार नगर्नु होला ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । लाभमा वृद्धि हुनेछ । व्यवसायमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कर्कट: आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

सिंह: धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थयात्राको योजना बन्ने छ । सोच–विचार गरेरमात्र लगानी गर्नु होला ।

कन्या: बनिसकेको काममा वाधा उत्पन्न हुनेछ । विवादलाई नबढाउनु होला । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला ।

तुला: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । व्यापार लाभदायक रहने छ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

वृश्चिक: स्थायी सम्पत्तिको कार्यले ठूलो लाभ दिनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । समयको अनुकूलताको लाग लिनु होला ।

धनु: रचनात्मक कार्य सफल रहने छ । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ । भाग्योन्नतिको प्रयास सफल हुनेछ ।

मकर: मेहनत बढी गर्नु पर्नेछ । लाभको अवसर टर्नेछ । विवादलाई नबढाउनु होला ।

कुम्भ: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । मान–सम्मान पाइने छ ।

मीन: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । बुद्धिको प्रयोग गर्नु हुनेछ । लाभमा वृद्धि हुनेछ ।

Published Date: 03 July 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय