आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, असार १८ । आज २०८१ असार १८ गते मंगलबार, तद्अनुसार २ जुलाई २०२४ । आज असार कृष्ण एकादशी, धृति बालव भरणी ।

आजको राशिफल

मेष: लगानीबाट सुखद परिणाम आउने छ । अप्रत्याशित लाभ हुनसक्छ । भाग्यको साथ पाइने छ ।

वृष: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ ।

मिथुन: व्यावसायिक यात्रा सफल रहने छ । डूबेको रकम प्राप्त हुनसक्छ । लाभको अवसर हात पर्नेछ ।

कर्कट: व्यवसायमा वृद्धि हुनेछ । जोखिम उठाउने साहस गर्नु हुनेछ । नयाँ व्यापारिक अनुवन्ध हुनेछ । धनार्जन हुनेछ । नयाँ योजना बन्ने छ ।

सिंह: अदालतको कार्य अनुकूल रहने छ । लाभको अवसर हात पर्नेछ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

कन्या: धन लाभको अवसर प्राप्त हुनेछ । दाजुभाइको सहयोग पाइने छ । प्रसन्नता कायम रहने छ । पूजा–पाठमा मन लाग्ने छ ।

तुला: जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । सुखका साधन जुटुने छन् । लगानी शुभ रहने छ ।

वृश्चिक: आम्दानीमा वृद्धि हुनेछ । कुनै ठूलो लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । भाग्य निकै अनुकूल छ, लाभ लिनु होला ।

धनु: व्यस्तता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ ।

मकर: आज लेन–देनमा विशेष सावधानी अपनाउनु होला । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । चिन्ता तथा तनाव रहने छ ।

कुम्भ: पराक्रम बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ ।

मीन: आत्मविश्वासमा वृद्धि हुनेछ । विवेक पुर्याएर कार्य गर्नु होला । शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 July 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित