भक्तपुरमा भारी वर्षा, नदीको बहाव बढ्न सक्ने

भक्तपुरमा भारी वर्षा, नदीको बहाव बढ्न सक्ने : Icon Khabar

काठमाडौँ, असार १६ । काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय भएको बताएको छ ।

आगामी ३ दिन नदीहरूमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने जनाइएको छ ।

आज देशका कम्तीमा १९ जिल्लामा बाढीको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई महाशाखाले सुझाव दिएको हो ।

 

Published Date: 30 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास