आइतबार नेप्से परिसूचक १४.८३ अंकले घट्यो

आइतबार नेप्से परिसूचक १४.८३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार १६ । आइतबार नेप्से परिसूचक १४.८३ विन्दुले घटेर २०३७.०९ अंकमा आएर अडिएको छ । आज ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जम्मा २ वटा समूहको सूचक मात्र बढेका छन् ।

आज ३२० कम्पनीको ९१ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र युनाइटेड इर्दी मर्दी आरबी हाइड्रोपावर परेका छन् ।

 

 

 

Published Date: 30 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास