‘बाहुबली’ फिल्मकी देवसेनालाई लाग्यो हाँसिरहने अनौठो रोग

‘बाहुबली’ फिल्मकी देवसेनालाई लाग्यो हाँसिरहने अनौठो रोग : Icon Khabar

मुम्बई, असार १६ । ‘बाहुबली’ फिल्ममा देवसेनाको भूमिका निर्वाह गरेर लोकप्रिय भएकी साउथ अभिनेत्री अनुष्का शेट्टीलाई एउटा दुलर्भ रोग लागेको छ ।

अनुष्कालाई हाँसिरहने अनौठो रोग लागेको छ । विशेष गरेर छायाँकनको क्रममा कमेडी सीन गर्दा उनलाई यति धेरै हाँस उठ्छ, उनी हाँस्दा–हाँस्दै भुईँमा लडिबुडि गर्न थाल्छिन् ।

निशब्दम, दबंग, भागमतीसहित विभिन्न फिल्ममा अभिनय गरिसकेकी अनुष्का शेट्टी एउटा दुलर्भ रोग स्यूडोबुलबर इफेक्टबाट पीडित छिन्, जसका कारण उनी आफ्नो हाँसो रोक्न अथवा नियन्त्रण गर्न सक्दिनन् । यो एउटा न्यूरोलोजिकल समस्या हो, जसले दिमागलाई सोझै प्रभावित बनाउँछ । यसले अनियन्त्रित हाँसो र रोइरहने समस्या उत्पन्न गराउँछ ।

Published Date: 30 June 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय