आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार १५ । आज २०८१ असर १५ गते, शनिबार तद्नुसार २९ जून २०२४ । आज असार कृष्ण अष्ठमी, दही चिउरा खाने दिन, राष्ट्रिय धान दिवस, गोरखकाली पूजा, सूर्योदय बिहान ०५:११ बजे, सूर्यास्त साँझ: १९:०३ बजे ।

आजको राशिफल

मेष: ठूलो कारोवारबाट लाभ हुनसक्छ । आम्दानी वृद्धि हुनेछ । परीक्षा तथा अन्तर्वार्तामा प्राप्त हुनेछ । लगानी शुभ हुनेछ ।

वृष: मान-सम्मान पाइने छ । यात्रा मनोरञ्जक रहने छ । कुनै मांगलिक कार्यक्रममा‌भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

मिथुन: व्यर्थ भागदौड़ रहने छ । विवादबाट क्लेश हुनेछ । काममा मन लाग्ने छैन ।

कर्कट: बहुमूल्य वस्तुहरू सम्हालेर राख्नु होला । शारीरिक कष्ट सम्भव छ । आर्थिक उन्नतिका प्रयास सफल रहने छन् ।

सिंह: शत्रु शान्त रहने छन् । बोलीमा नियन्त्रण राख्नु होला । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

कन्या: भाग्योन्नतिको प्रयास सफल रहने छ । रोजगार प्राप्ति सहज हुनेछ । व्यावसायिक यात्राबाट लाभ हुनेछ । अप्रत्याशित लाभ हुनसक्छ ।

तुला: व्यापार-व्यवसाय राम्रो चल्ने छ । शत्रु शान्त रहने छन् । ऐश्वर्यमा खर्च हुनेछ । मान-सम्मान पाइनेछ ।

वृश्चिक: प्रेम-प्रसंगमा अनुकूलता रहने छ । शुभ समाचार पाउन सकिन्छ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

धनु: आरामको समय पाइने छ । नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ ।

मकर: यात्राबाट लाभ हुनेछ । हतार तथा विवाद गर्नबाट बच्नु होला । धार्मिक कार्यक्रमको आयोजना हुनसक्छ ।

कुम्भ: आज मान-सम्मानको योग बन्ने छ । शारीरिक शिथिलता रहने छ । कामम मन लाग्ने छ ।

मीन : विवेक पुर्याएर कार्य गर्नु होला, समस्या हट्ने छ । लाभम वृद्धि हुनेछ । धनार्जन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2024
Website | + posts