नेप्से परिसूचक बिहीबार ८.२४ अंकले घट्यो

नेप्से परिसूचक बिहीबार ८.२४ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार १३ । नेप्से परिसूचक बिहीबार ८.२४ विन्दुले घटेर २०५१.९२ अंकमा अडिएको छ ।

३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा समूहको सूचकमात्र सकारात्मक देखिएका छन् ।

आज ३३३ कम्पनीको ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ७६ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र इदी मर्दी आरबी हाइड्रोपावर परेका छन् ।

Published Date: 27 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक