आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, असार १३ । आज २०८१ असार १३ गते बिहीबार, तद्अनुसार २७ जून २०२४ । आज असार कृष्ण षष्ठी, आयुष्मान गर शतभिषा, सूर्योदय बिहानः ५ः१० बजे, सूर्यास्त साँझ १९ः०३ बजे ।

आजको राशिफल

मेष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सकछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । भाग्यको साथ मिल्ने छ । धनार्जन हुनेछ ।

वृष: क्रोध अथवा उत्तेजनामा नियन्त्रण राख्नु होला । काममा मन लाग्ने छैन । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मिथुन: प्रयास सफल रहने छ । पराक्रममा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । मान–सम्मान प्राप्त हुनेछ ।

कर्कट: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । प्रसन्नता तथा उत्साह कायम रहने छ ।

सिंह: अप्रत्याशित लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा सफल रहने छ । प्रसन्नताको वातावरण बन्ने छ ।

कन्या: व्यवसाय सामान्य चल्ने छ । अप्रत्याशित खर्च बढ्ने छ । विवादले स्वाभिमानमा ठेस लाग्न सक्छ । कुनै पनि अपरिचित व्यक्तिको कुरामा नआउनु होला ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । भाग्यको साथ मिल्ने छ । कुनै ठूलो काम गर्ने इच्छा जागृत हुनेछ ।

वृश्चिक: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । मान–सम्मान प्राप्त हुनेछ ।

धनु: धर्म–कर्ममा रुचि रहने छ । अदालतको कामबाट लाभ मिल्ने छ । लाभको अवसर हात पर्नेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मकर: यात्रामा हतार नगर्नु होला । शारीरिक कष्टको सम्भावना छ । पुराना रोग बल्झिन सक्ने छ ।

कुम्भ: धनहानिको आशंका छ । लेन–देनमा हतार नगर्नु होला । यात्रा मनोरञ्जक रहने छ । प्रसन्नता रहने छ ।

मीन: स्थायी सम्पत्तिको कार्यले ठूलो लाभ दिन सक्छ । रोजगारमा वृद्धि हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ । जीवन सुखमय व्यतीत हुनेछ । स्वास्थ्यमा राहत मिल्ने छ ।

Published Date: 27 June 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी