आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, असार ८ ।  आज २०८१ असार ८ गते शनिबार, तद्अनुसार २२ जून २०२४ । आज जेठ शुक्ल पूर्णिमा, शुक्ल बव मूल, ज्याः पुन्हि, वीर जयन्ती, सूर्योदय बिहानः ०५ः०९ बजे, सूर्यास्त साँझः १९ः०२ बजे ।

आजको राशिफल

मेष: नयाँ कार्यबाट लाभ मिल्ने छ । उत्साहवर्द्धक सूचना प्राप्त हुनेछ । ठूलो काम गर्न मन लाग्ने छ । आत्म–सम्मान कायम रहने छ ।

वृष: चोट तथा रोगाबाट बाधाको सम्भावना छ । यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ । प्रसन्नता रहने छ ।

मिथुन: विवादलाई नबढाउनु होला । फजूल खर्चमा नियन्त्रण राख्नु होला । स्वास्थ्यमा दिनु पर्नेछ ।

कर्कट: डूबेको रकम प्राप्त हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ । कुनै मांगलिक कार्यमा भाग लिने अवसर पाइने छ । आज नयाँ कार्यबाट लाभ मिल्ने छ ।

सिंह: योजना पूरा हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

कन्या: व्यवसायमा वृद्धिको योग छ । धन प्राप्ति सुगम हुनेछ । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । काम गर्ने इच्छा हुने छैन । मेहनत बढी तर लाभ कम हुनेछ ।

वृश्चिक: स्वास्थ्यमा ध्यान दिनु होला । उत्साहको अधिकता तथा व्यस्तता रहने छ । लाभको अवसर हात पर्नेछ । भाग्य अनुकूल छ, लाभ लिनु होला । प्रसन्नता रहने छ ।

धनु: स्थायी सम्पत्तिमा वृद्धि हुनसक्छ । प्रोपर्टीको कामबाट ठूलो लाभ मिल्ने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मकर: रचनात्मक कार्य सफल रहने छन् । पार्टी अथवा पिकनिक आयोजना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । सफलता तथा प्रसन्नता प्राप्त हुनेछ ।

कुम्भ: कुनै व्यक्तिको व्यवहारबाट स्वाभिमानमा ठेस पुग्न सक्छ । अनावश्यक कुरामा ध्यान नदिनु होला । विवादलाई नबढाउनु उचित हुनेछ ।

मीन: मेहनतको फल प्राप्त हुनेछ । यात्रा लाभदायक रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

Published Date: 22 June 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय