आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ , असार ७ । आज २०८१ असार ७ गते शुक्रबार, तद्अनुसार २१ जून २०२४ । आज बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझ १९ः०१ बजे ।

आजको राशिफल

मेष : स्वास्थ्य कमजोर रहने छ । विवादलाई नबढाउनु होला । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

वृष : डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । पारिवारिक सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

मिथुन : कार्यस्थलमा परिवर्तनको योजना बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता कायम रहने छ ।

कर्कट : तीर्थ दर्शनको योजना पूरा हुनेछ । सत्सङको लाभ पाइने छ । यात्राको सम्भावना छ ।

सिंह : चोट अथवा दुर्घटनाबाट ठूलो हानि हुनसक्छ, सावधान रहनु होला । कुनै पनि प्रकारको विवादमा नपर्नु होला । साथीहरुसंग समय राम्ररी बित्ने छ ।

कन्या: कुनै व्यक्ति विशेषको सहयोग प्राप्त हुनेछ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

तुला: स्थायी सम्पत्तिको कार्यले लाभ दिने छ । कुनै ठूलो समस्याको हल सहजै प्राप्त हुनेछ । भाग्य अनुकूल छ । प्रसन्नता रहने छ ।

वृश्चिक : रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता रहने छ । हतार नगर्नु होला ।

धनु: विवादलाई नबढाउनु होला । स्वास्थ्यमा ध्यान दिनु होला । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मकर : साथीहरुलाई सहयोग गर्ने मौका प्राप्त हुनेछ । मेहनतको फल पाइने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कुम्भ : पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्मसम्मान कायम रहने छ ।

मीन : यात्रा मनोरञ्जक रहने छ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । धन प्राप्ति सुगम हुनेछ । परिवारसंग समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

Published Date: 21 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास