टी–२० विश्वकपः वेष्ट इन्डिजले इङ्ल्याण्डलाई दियो १८१ रनको विजयी लक्ष्य

टी–२० विश्वकपः वेष्ट इन्डिजले इङ्ल्याण्डलाई दियो १८१ रनको विजयी लक्ष्य : Icon Khabar

काठमाडौँ, असार ६ । टी–२० विश्वकपअन्तर्गत अहिले भइरहेको सुपर एटको दोस्रो खेलमा वेष्ट इन्डिजले इङ्ल्याण्डलाई १८१ रनको विजयी लक्ष्य दिएको छ । इङ्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गर्न आएको वेष्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाउन सफल भयो ।

वेष्ट इन्डिजका लागि जोनसन चाल्र्सले ३८, निकोलस पूरन र रोभम्यान पावेलले सम्मान ३६ रन बनाए । बलिङतर्फ इङ्ल्याण्डका जोफ्रा आर्चरले ४ ओभरमा ३४ रन दिएर एक विकेट लिए । यस्तै अदिल रसिद, मोइन अली र लायम लिभिङस्टोनले एक–एक विकेट लिए ।

Published Date: 20 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर