आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

आज २०८१ जेठ २७ गते आइतबार, तद्अनुसार ९ जुन २०२४ । आज जेठ शुक्ल तृतिया, वृद्धि गर पुनर्वसु, राष्ट्रिय कृषक दिवस, सूर्योदय बिहानः ०५ः०७ बजे, सूर्यास्त साँझः १८ः५८ बजे ।

आजको राशिफल

मेष: धर्म–कर्ममा रुचि रहेगी । लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

वृष: सवारी साधन तथा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला । ठूलाको सल्लाह मान्दा लाभ हुनेछ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

मिथु: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता हुनेछ । लगानी शुभ रहने छ ।

कर्कट : स्थायी सम्पत्तिको कार्यले ठूलो लाभ दिनसक्छ । आर्थिक उन्नतिका प्रयास सफल हुनेछन् । लगानी शुभ रहने छ ।

सिंह: घरका सदस्यहरुको स्वास्थ्य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने मौका मिल्ने छ ।

कन्या : शत्रुले हानि पुर्याउन सक्नेछन् । लाभको अवसर हात पर्नेछ । प्रयास बढी गर्नु पर्नेछ ।

तुला: शत्रु परास्त हुनेछन् । सुखका साधन जुट्ने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । कार्यको प्रशंसा हुनेछ ।

वृश्चिक: घरमा पाहुनाहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

धनु: आँखाको हेरचाह गर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । अप‍रिचितमाथि अतिविश्वास नगर्नु होला । कुनै ठूलो समस्या आउन सक्छ, धैर्यता राख्नु होला ।

कुम्भ: शारीरिक कष्टको सम्भावना छ । सुखका साधन प्राप्त हुनेछन् । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: आराम तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । यश बढ्ने छ । नयाँ योजना बन्ने छ ।

Published Date: 09 June 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न