बिहिबार नेप्से परिसूचक १९.८९ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक १९.८९ अंकले घट्यो : Icon Khabar

काठमाडौं, जेठ १७ । बिहिबार नेप्से परिसूचक १९.८९ विन्दुले घटेर २०६९.५३ अंकमा अडिएको छ ।

आज ४ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ३ वटा समूहमात्र सकारात्मक भएका छन् ।

आज ३११ कम्पनीको ९८ लाख ६४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थनमा क्रमशः ङादी ग्रुप पावर र जानकी फाइनान्स रहेका छन् ।

Published Date: 30 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास