आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ १७ । आज २०८१ जेठ १७ गते बिहीबार, तद्अनुसार १७ जेठ २०२४ । आज जेठ कृष्ण सप्तमी, वैधृति बव धनिष्ठा, सूर्योदय बिहानः बजे, सूर्यास्त साँझः बजे ।

आजको राशिफल

मेष: कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला । धार्मिक अनुष्ठान, पूजा–पाठ आदि कार्यक्रम आयोजना हुनसक्छ । लाभको अवसर हात पर्नेछ ।

वृष: व्यावसायिक यात्रा लाभदायक रहेगी । भाग्यको साथ पाइने छ । लगानी शुभ रहने छ ।

मिथुन: कार्य प्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य गर्ने इच्छा जाग्ने छ । मान–सम्मान पाइने छ ।

कर्कट: व्यावसायिक यात्रा सफल रहने छ । कारोबारमा वृद्धिको योग छ । अप्रत्याशित खर्च बढ्ने छ ।

सिंह: कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर गर्नु होला । व्यापार राम्रो चल्ने छ । कुसंगतिबाट बच्नु होला ।

कन्या: धन प्राप्ति सुगम हुनेछ । प्रसन्नता रहने छ । परिवारमा मांगलिक कार्य हुनसक्छ ।

तुला: धन लाभको अवसर हात पर्नेछ । ठूलो लाभ हुनसक्छ । भाग्यको साथ रहने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

वृश्चिक: कुनै वरिष्ठ तथा प्रबुद्ध व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । व्यापारमा लाभ हुनेछ । भाग्यको साथ पाइने छ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

धनु: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । व्यस्तता बढ्ने छ । यात्रामा हतार नगर्नु होला ।

मकर: प्रयास सफल रहने छ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइने छ ।

कुम्भ: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । कुनैमांगलिक कार्य आयोजना हुनसक्छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ । कुनै ठूलो समस्याबाट मुक्ति पाउन सकिने छ ।

Published Date: 30 May 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा