दिउँसो १ बजे बस्ने भनिएको संसद बैठक ३ बजे बस्ने

दिउँसो १ बजे बस्ने भनिएको संसद बैठक ३ बजे बस्ने : Icon Khabar

काठमाडौँ, जेठ १५ । संसद बैठक सरेको छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट (वार्षिक राजश्व र व्ययको अनुमान) पेश गर्ने कार्यसूची रहेपनि सरकारको अनुरोधमा दुई घण्टापछि दिउँसो ३ बजेका लागि सारिएको हो ।

बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेपछि बजेट भाषण पनि सारिएको हो ।

Published Date: 28 May 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु