आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ १४ । आज २०८१ जेठ १४ गते सोमबार, तद्अनुसार २७ मे २०२४ । आज जेठ कृष्ण चतुर्थी, शुभ बव पूर्वाषाढा, सूर्योदय बिहानः ०५ः०९ बजे, सूर्यास्त साँझ १८ः५२ बजे ।

आजको राशिफल

मेष: जागिरमा प्रभाव वृद्धि हुनेछ । लगानीबाट लाभ मिल्ने छ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ ।

वृष: राजकीय सहयोग प्राप्त हु्नेछ । लाभको अवसर हात पर्नेछ । लगानीले लाभ दिनेछ ।

मिथुन: कुनै पनि व्यक्तिको कुरामा नबहकिनु होला । चिन्ता तथा तनाव रहने छ । अप्रत्याशित खर्च बढ्न सक्छ ।

कर्कट: राजकीय सहयोग प्राप्त हुनेछ । वैवाहिक प्रस्ताव आउन सक्छ । प्रतिद्वन्दितामा कमि आउने छ ।

सिंह: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । बैंक–ब्यालेन्स बढ्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कन्या: यात्रा लाभदायक रहने छ । बौद्धिक कार्य सफल रहने छ । कुनै मांगलिक कार्य आयोजना हुन सक्ने छ ।

तुला: व्यापार–व्यवसायबाट लाभ हुनेछ । शत्रु शान्त रहने छन् । अरुको कुरा नसुन्नु होला ।

वृश्चिक: थोरै प्रयासबाटै कार्यसिद्धि हुनाले प्रसन्नता रहने छ । लगानीबाट लाभ मिल्ने छ । वैवाहिक प्रस्ताव आउन सक्छ ।

धनु: शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ । विवाद नगर्नु होला ।

मकर: व्यावसायिक यात्रा लाभदायक रहने छ । आम्दानी बढ्ने छ । बुद्धिको प्रयोग गर्नु होला ।

कुम्भ: जागिरमा कार्यभार रहने छ । व्यवसायको गति सुस्त रहने छ । चिन्ता रहने छ ।

मीन: रोकिएको धन प्राप्त हुनेछ । प्रयास सफल रहने छ । लगानीाबाट लाभ हुनेछ । भाग्य अनुकूल है, हतार नगर्नु होला ।

Published Date: 27 May 2024
ताजा
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय