आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ १३ । आज २०८१ जेठ १३ गते आइतबार, तद्अनुसार २६ मे २०२४ । आज उत्तरायणं ग्रिष्म ऋतु, कृष्ण पक्षको तृतिया तिथी, मुल नक्षत्र, साध्य योग, चन्द्रराशि धनु, सूर्योदय बिहान:०५:११, सूर्यास्त: साँझ १८:५२ बजे ।

आजको राशिफल

मेष: आम्दानीमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

वृष: पूजा–पाठमा मन लाग्ने छ । लगानी शुभ रहने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ ।

मिथुन: घर–परिवारमा कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । लेन–देन हतार नगर्नु होला । अपेक्षाकृत कार्यमा विलम्ब हुनेछ ।

कर्कट: प्रेम–प्रसंगमा जोखिम नलिनु होला । व्यापारमा लाभ हुनेछ । व्यस्तता रहने छ ।

सिंह: परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । लगानीले शुभ फल दिने छ । बेरोजगारी हटाउने प्रयास सफल रहने छ ।

कन्या: मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभप्रद रहने छ । समयको अनुकूलताको लाभ पाइने छ ।

तुला: मेहनत बढी तथा लाभ कम हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

वृश्चिक: जीवनसाथीबाट सहयोग पाइने छ । मेहनतको फल पाइने छ । कार्य सिद्धि हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

धनु: व्यापारबाट लाभ मिल्ने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ ।

मकर: बेरोजगारी हटाउने प्रयास सफल रहने छ । लगानीमा सोच–विचार गरेर हात हाल्नु होला । यात्रा लाभदायक रहने छ ।

कुम्भ: व्यापार–व्यवसाय लाभदायक रहने छ । फजूल खर्चमा नियन्त्रण राख्नु होला । अपरिचित व्यक्तिलाई अन्धविश्वास नगर्नु होला ।

मीन: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । शेयर मार्केटबाट ठूलो लाभ हुनसक्छ । सञ्चित कोषमा वृद्धि हुनेछ । यात्रा लाभदायक रहने छ ।

Published Date: 26 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास