बुधबार नेप्से परिसूचक १५.५४ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक १५.५४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ ९ । बुधबार नेप्से परिसूचक १५.५४ विन्दुले बढेर २१३१.४९ अंकमा आएको छ । ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ समूहका सूचक बढेका छन् ।

आज ३१८ कम्पनीको १ करोड ४४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ४२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेरुडे मिर्मिरे लघुवित्त अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र सीइडीबी हाइड्रोपावर रहेका छन् ।

Published Date: 22 May 2024
ताजा
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
फ्रान्समा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय