आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ ९ । आज २०८१ जेठ ९ गते बुधबार, तद्अनुसार २२ मे २०२४ । आज वैशाख शुक्ल चतुर्दशी, युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती/अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, सूर्योदय बिहानः ०५ ११ बजे, सूर्यास्त साँझ १८ः४९ बजे ।

आजको राशिफल

मेष: बु‍द्धिको प्रयोग गर्नु होला । बढी प्रयास गर्नु पर्नेछ । लाभ हुनेछ ।

वृष: कारोबारमा वृद्धिको योग छ । चौतर्फी सफलता प्राप्त हुनेछ । लाभ हुनेछ ।

मिथुन: पारिवारिक सहयोगबाट कार्यमा सहजता हुनेछ । अरुको कार्यमा हस्तक्षेप नगर्नु होला । करियर बनाउने अवसर प्राप्त हुनेछ ।

कर्कट: कुनै पारिवारिक उत्सवमा भाग लिने मौका प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

सिंह: जोखिमपूर्ण कार्य नगर्नु होला । पारिवारिक चिन्ता रहने छ । मेहनत बढी तथा लाभ कम हुनेछ ।

कन्या: आजका दिन लाभ मिल्ने योग छ । मान–सम्मान पाइने छ । प्रसन्नता रहने छ ।

तुला: कुनै मांगलिक कार्य आयोजना हुनसक्छ । प्रसन्नता रहने छ । टाढाबाट सुखद खबर प्राप्त हुनेछ ।

वृश्चिक: यात्रा मनोरञ्जक रहने छ । लाभमा वृद्धि हुनेछ । अप्रत्याशित लाभ हुनसक्छ ।

धनु: आम्दानी घट्ने छ । अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ ।

मकर: रोकिएको धन प्राप्त हुनसक्छ । व्यावसायिक यात्रा मनोनुकूल रहने छ । विवेकको प्रयोगले लाभमा वृद्धि हुनेछ ।

कुम्भ: नयाँ आर्थिक नीति बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । व्यापार वृद्धि हुनेछ ।

मीन: लाभको अवसर हात पर्नेछ । धर्म–कर्ममा मन लाग्ने छ । लगानी शुभ रहने छ ।

Published Date: 22 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड