कांग्रेसले जे भन्यो त्यो मान्नु पर्छ भन्ने हुँदैन : अध्यक्ष ओली

कांग्रेसले जे भन्यो त्यो मान्नु पर्छ भन्ने हुँदैन : अध्यक्ष ओली : Icon Khabar

पर्सा, जेठ ५ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको आरोप लगाएका छन् ।

एमाले पर्साको नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले माने पनि नमाने पनि १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याएरै छाड्ने दावी गरे ।

कांग्रेसले जे–जे भन्छ त्यो मान्नु पर्ने नहुने उनको भनाइ छ । अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाएर बोल्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यसैबीच अध्यक्ष ओलीले आजै बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन पनि गरेका छन् ।

Published Date: 18 May 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर