सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, माघ १६ । बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ६ हजार रुपैयाँमा बिक्री भएको सुन सोमबार १ लाख ६ हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आज प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आइतबार र सोमबार चाँदीको मूल्य पनि प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा स्थिर रहेको छ ।

Published Date: 30 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न