सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित : Icon Khabar

काठमाडौँ, वैशाख २७ । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएको छ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि बिहीबार सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको उनले बताए।

Published Date: 09 May 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना
आज सोमबारको राशिफल
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी


ट्रेन्डिङ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास