आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख २७ । आज २०८१ वैशाख २७ गते बिहीबार, तदनुसार ९ मे २०२४ । आज वैशाख शुक्ल प्रतिपदा, रातो मच्छिन्द्रनाथको रथारोहण, सूर्योदय बिहान ०५:१८ बजे, सूर्यास्त साँझ १८:४२ बजे ।

आजको राशिफल

मेष: जागिरमा कार्यभार बढ्ने छ । स्वास्थ्‍य खराब हुन सक्छ । काममा मन लाग्ने छैन ।

वृष: व्यापार-व्यवसायले मनोनुकूल लाभ दिनेछ । कुनै ठूलो काम गर्न मन लाग्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

मिथुन: टाढा बाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लामो यात्राको योजना बन्ने छ ।

कर्कट: व्यावसायिक यात्रा लाभदायक रहने छ । निवेश शुभ रहने छ । कुनै ठूलो समस्या समाधान हुनेछ ।

सिंह: आफ्नै काममा ध्यान दिनु होला । बनिसकेको काम बिग्रन सक्छ । खर्च बढ्ने छ ।

कन्या: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । भाग्यको साथ मिल्नेछ ।

तुला: सुखका साधन जुट्ने छन् । लाभको अवसर हात पर्नेछ । नयाँ योजना बन्ने छ ।

वृश्चिक: कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुन सक्छ । लाभको अवसर हात पर्नेछ । वैवाहिक प्रस्ताव आउन सक्छ ।

धनु: व्यस्तता बढ्नेछ । लाभका लागि प्रयास गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । प्रेम-प्रसंगमा अनुकूलता रहने छ । साथीहरुको सहयोग पाइने छ ।

कुम्भ: भूमि अथवा भवन सम्बन्धि योजना बन्ने छ । उन्नतिको मार्ग प्रशस्त हुनेछ । उत्साह कायम रहने छ ।

मीन: यात्रा मनोरञ्जक रहने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले‌ सफलता प्राप्त गर्नेछन् ।

Published Date: 09 May 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न