दुवाकोटको प्लाई कारखानामा आगलागी, एक करोड असी लाख बराबरको क्षति

दुवाकोटको प्लाई कारखानामा आगलागी, एक करोड असी लाख बराबरको क्षति : Icon Khabar

भक्तपुर, वैशाख २३ । भक्तपुरको दुवाकोट मोड स्थित सन्तोष मान श्रेष्ठले संचालन गरेको ज्योति प्लाई कारखानामा अचानक आज राति अचानक आगलागी हुँदा एक करोड असी लाख बराबरको क्षति भएको छ।

राति करिब १२ बजे लागेको आगो नियन्त्रण्का बिहान ४ बजे मात्रै भएको थियो। आगो निभाउने क्रममा दुवाकोट बस्ने वर्ष २३ को बुद्व नारायण श्रेष्ठ सामान्य घाईते भएका छन्। त्यसिगारी दुवाकोटमै बस्ने वर्ष २९ को मनु उर्वा गम्भिर घाईते भएका छन्।

घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भईरहेको छ।

Published Date: 05 May 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड