आज सोमबारको राशिफल

आज  सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, वैशाख १७ । आज २०८१ वैशाख १७ गते  सोमबार, तद्अनुसार २९ अप्रिल २०२४ । आज वैशाख कृष्ण पञ्चमी, अन्तर्राष्ट्रिय नृत्य दिवस, सूर्योदय बिहानः ५ः२६ बजे, सूर्यास्त साँझ १८ः३६ बजे ।

आजको राशिफल

मेष: बोलीमा नियन्त्रण राख्नु होला । स्वास्थ्य कमजोर रहने छ । विवेक पुर्याएर कार्य गर्नु पर्नेछ । यात्रा मनोरञ्जक रहने छ ।

वृष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । मनोरञ्जनका लागि समय पाइने छ । रचनात्मक कार्य सफल रहने छ ।

मिथुन: बोलीमा हल्का शब्दको प्रयोगबाट बच्नु होला । काममा मन लाग्ने छैन । परिवारसंग समय मनोरञ्जनमा व्यतीत हुनेछ ।

कर्कट: थकान तथा कमजोरी रहन सक्छ । खानपिनमा ध्यान दिनु होला । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

सिंह: विवादलाई नबढाउनु होला । हल्का ठट्टा गर्नबाच बच्नु होला । उत्साहवर्धक सूचना प्राप्त हुनेछ ।

कन्या: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । यात्रा मनोरञ्जक रहने छ । व्यापार लाभदायक रहने छ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । विवादलाई नबढाउनु होला । यात्रामा विशेष सावधानी अपनाउनु होला । कुनै मनोरञ्जक कार्यक्रममा सहभागिता जनाउने मौका प्राप्त हुनेछ ।

वृश्चिक: टाढाबाट राम्रो समाचार प्राप्त हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । यात्रा मनोरञ्जक रहने छ ।

धनु: लेन–देनमा हतार नगर्नु होला । समय अनुकूल छ । योजना फलीभूत हुनेछ ।

मकर: बोलीमा हल्का शब्दहरु प्रयोग गर्नबाट बच्नु होला । कानूनी वाधा हट्ने छ । लाभको अवसर हात पर्नेछ ।

कुम्भ: साथीभाइ तथा आफन्तको सहयोग पाइने छ । प्रसन्नता रहने छ । विवाद हुनसक्छ ।

मीन: बुद्धिको प्रयोगले कुनै पनि समस्याको निवारण गर्न सक्छ । लाभको अवसर हात पर्नेछ । समय सुखमय व्यतीत हुनेछ ।

Published Date: 29 April 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग