कमलले दिलाए नेपाललाई पहिलो ओभरमै सफलता

कमलले दिलाए नेपाललाई पहिलो ओभरमै सफलता : Icon Khabar

काठमाडौँ, वैशाख १५ । वेस्ट इन्डिज ‘ए’विरूद्ध खेलिरहेको नेपाललाई पहिलो ओभरमै पहिलो सफलता मिलेको छ। नेपालका लागि बलर कमलसिंह ऐरीले वेस्ट इन्डिजका जोन्सन चार्ल्सको विकेट लिएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज अहिले १ विकेट गुमाउँदै ३ .० ओभरमा ३९ रनमा खेलिरहेको छ।

नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो।

Published Date: 27 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास