आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख १२ । आज २०८१ वैशाख १२ गते बुधवार, तद्अनुसर २४ अप्रिल २०२४ । आज उत्तरायणं वसन्त ऋतु, वैशाख कृष्ण प्रतिपदा, स्वाती नक्षत्र, सिद्दा योग, चन्द्र राशि– तुला, विशालनगरमा वैष्णवीदेवी जात्रा, सूर्योदय बिहानः ५ः३० बजे, सूर्यास्त साँझ १८ः३३ बजे ।

आजको राशिफल

मेष: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । धनार्जन हुनेछ । दाजुहरुको सहयोग पाइने छ ।

वृष: सम्पत्तिको कार्यले लाभ दिने छ । धनार्जन हुनेछ । शुभ कार्यमा सहभागि हुनाले सम्मान प्राप्त हुनेछ ।

मिथुन: रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने मौका प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

कर्कट: क्रोधमा नियन्त्रण राख्नु होला । स्वास्थ्यमा ध्यान दिनु होला । वास्तविकतालाई महत्व दिनु होला ।

सिंह: मेहनतको फल पाइने छ । कार्यसिद्धिबाट प्रसन्नता रहने छ । प्रतिष्ठा बढ्ने छ ।

कन्या: पाहुनाहरुको आगमन हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । प्रसन्नता रहने छ ।

तुला: यात्रा, जागिर तथा लगानीलबाट लाभ मिल्ने छ । उपहार प्राप्ति हु्नेछ । कुनै ठूलो कार्य बन्नाले प्रसन्नता रहने छ ।

वृश्चिक: बोलीमा नियन्त्रण राख्नु होला । खर्च बढ्ने छ । अपरिचित व्यक्तिमाथि विश्वास नगर्नु होला ।

धनु: नयाँ योजना बन्ने छ । लाभको अवसर बढ्ने छ । नयाँ उपलब्धि हासिल हुनेछ ।

मकर: नयाँ अनुबन्धहरुबाट लाभ मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ । खानपानमा नियन्त्रण राख्नु होला ।

कुम्भ: अदालतको काम सम्पन्न हुनेछ । तन्त्र–मन्त्रमा रुचि रहने छ । धनार्जन हुनेछ ।

मीन: व्यापारमा नयाँ योजनाहरुबाट लाभको योग छ । प्रतिष्ठित व्यक्तिहरुसंग भेटघाट हुनेछ । स्थायी सम्पत्ति किन्ने योग बन्ने छ ।

Published Date: 24 April 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता