आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, वैशाख ७ । आज २०८१ वैशाख ७ गते शुक्रबार, तद्अनुसार १९ अप्रिल २०२४ । आज चैत शुक्ल एकादशी, कामदा एकादशी व्रत, वृद्धि वणिज मघा, सूर्योदय बिहानः ५ः३५ बजे, सूर्यास्त साँझः १८ः३० बजे ।

आजको राशिफल

मेष: रोजगारमा वृद्धि हुनेछ । उपहार प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

वृष: फजूल खर्च बढ्ने छ । शत्रुले हानि पुर्याउन सक्ने छन् । विवादलाई नबढाउनु होला ।

मिथुन: यात्रा सफल रहने छ । रोजगारमा वृद्धि हुनेछ । धर्मपत्नीले सुझाएको मार्गमा हिँड्नाले लाभको सम्भावना बढ्ने छ ।

कर्कट: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । मान–सम्मान प्राप्त हुनेछ ।

सिंह: धर्म–कर्ममा रुचि रहने छ । कार्य–व्यवसायमा लाभ हुने सम्भावना छ । दाम्पत्य जीवनमा अनुकूलता रहने छ ।

कन्या: जीवनसाथीबाट सहयोग पाइने छ । विवादलाई नबढाउनु होला । व्यापार लाभदायक रहने छ ।

तुला: भ्रमको स्थिति बन्न सकछ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । रोकिएको धन पाइने छ ।

वृश्चिक: अर्थ सम्बन्धि कार्यहरुमा सफलताबाट हर्ष हुनेछ । सुखद भविष्यको स्वप्न साकार हुनेछ । व्यापारमा इच्छित लाभ हुनेछ ।

धनु: स्वादिष्ट भोजनको आनन्द पाइने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । परिवारको सहयोग पाइने छ ।

मकर: कष्ट, भय तथा चिन्ताको स्थिति बन्न सक्छ । कसैको आशा नगरिन आफ्नो कार्य आफैंले गर्नु होला । परिवारमा तनाव रहने छ ।

कुम्भ: पुराना रोग बल्झिने सम्भावना छ । प्रयास सफल रहने छ । प्रतिष्ठा बढ्ने छ।

मीन: पुराना साथीभाइ अथवा आफन्तसंग भेटघाट हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ । मनमा उत्साह जाग्ने छ ।

Published Date: 19 April 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता