आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडाैं, चैत १७ ।  आज २०८० साल ,चैत १८ गते शनिवार, तद्अनुसार ३० मार्च २०२४ । आज चैत कृष्ण पक्ष, पञ्चमी तिथि, अनुराधा नक्षत्र, सिद्धि योग, चन्द्रराशिः वृश्चिक, सूर्योदयः बिहान ०५ः५७ बजे, सूर्यास्त साँझ १८ः२१ बजे ।

आजको राशिफल

मेष: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । सामाजिक कार्यप्रति रुभि बढ्ने छ । मान–सम्मान पाइने छ ।

वृष: धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ । निवेश शुभ रहने छ ।

मिथुन: ऐश्वर्यका साधनमा सोच–विचार गरेर खर्च गर्नु होला । नकारात्मकता हावी रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

कर्कट: प्रतिद्वन्दितामा कम आउने छ । जीवनसाथीबाट सहयोग पाइने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

सिंह: आर्थिक उन्नति हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । परिवारको चिन्ता भैरहने छ ।

कन्या: शारीरिक कष्टको सम्भावना छ । लेन–देन हतार नगर्नु होला । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ ।

तुला: शत्रु पराजित हुनेछन् । बिना कारण कसैसंग भनाभन हुनसक्छ । लाभमा वृद्धि हुनेछ ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । उपहार दिनु पर्ने हुनसक्छ । लगानी शुभ रहने छ । सम्मानमा वृद्धि हुनेछ ।

धनु: कुनै पनि प्रकारको विवादमा नपर्नु होला । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

मकर: कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर गर्नु होला । शारीरिक कष्टको सम्भावना छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कुम्भ: मस्तिष्क पीडा हुनसक्छ । अप्रत्याशित खर्च बढ्ने छ । यश बढ्ने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । निवेश शुभ रहने छ ।

Published Date: 30 March 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय