सुन र चाँदी दुबैको मूल्य घट्यो

सुन र चाँदी दुबैको मूल्य घट्यो : Icon Khabar

काठमाडाैँ, चैत १३ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन ताेलामा ३ सय रूपैयाँले घटेकाे हाे।

साेमबार १ लाख २६ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज घटेर १ लाख २६ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेकाे छ। साेमबार प्रतितोला १ हजार ५ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १० रूपैयाँले घटेर १ हजार ५ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 26 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास