सुनको भाउ बढ्ने क्रम रोकिएन

सुनको भाउ बढ्ने क्रम रोकिएन : Icon Khabar

काठमाडौं, चैत १ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेकाे छ। बुधबार १ लाख २५ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज ८ सय रूपैयाँले बढेर १ लाख २५ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ। अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० रूपैयाँले बढेर १ हजार ५ सय १५ रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

Published Date: 14 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास