आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन ३० । आज २०८० फागुन ३० गते बुधबार, तद्अनुसार १३ मार्च २०२४ । आज फागुन शुक्ल तृतिया, एन्द्र वणिज अश्विनी, सूर्योदय बिहानः ६ः१५, सूर्यास्त साँझः १८ः११ बजे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्रा सफल रहने छ । भाग्यको साथ रहने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

वृष: शारीरिक कष्टको सम्भावना छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु सक्रिय रहने छन् ।

मिथुन: धार्मिक कार्यमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । भाग्यको साथ पाइने छ ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । धनार्जन हुनेछ । प्रतिद्वन्दिले आफ्नो बाटो छाड्ने छन् ।

सिंह: सम्पत्ति खरिद–विक्रीमा सफलता पाइने छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

कन्या: व्यापार–व्यवसाय लाभदायक रहने छ । ऐश्वर्यका साधनमा खर्च हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लगानी शुभ रहने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । अपरिचित व्यक्तिमाथि अतिविश्वास नगर्नु होला ।

धनु: कानूनी वाधा आउने छ । अज्ञात भयले सताउने छ । प्रयास सफल रहने छन् ।

मकर: स्वास्थ्यमा ध्यान दिनु होला । कुनै व्यक्तिको व्यवहारबाट स्वाभिमानमा ठेस पुग्न सक्छ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

कुम्भ: सुखका साधननमा खर्च हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

मीन: अप्रत्याशित खर्च बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । लेनदेनमा हतार नगर्नु होला ।

Published Date: 13 March 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय