नवनिर्वाचित अध्यक्ष नारायण दाहालको शपथ केहीबेरमा

नवनिर्वाचित अध्यक्ष नारायण दाहालको शपथ केहीबेरमा : Icon Khabar

काठमाडौं, फागुन २९ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालको शपथ केहीबेरमा राष्ट्रपति भवनमा हुँदैछ । राष्ट्रपति कार्यालयका अनुसार अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।

दाहाल मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । राष्ट्रपति कार्यालयले शपथ ग्रहणका लागि ४ : ३० बजेको समय तय गरेको छ ।

Published Date: 12 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास